च. माछा जोन परिचयः
झापा जिल्लामा यसै आ.व.2081/082 को श्रावण महिनाबाट माछा जोन संचालनमा आएको छ। कार्यक्रम को उद्धेश्य बमोजिम जोनमा समावेश गरिएको मत्स्य वस्तुको लागि पूर्वाधार विकास, व्यवसायिकरण एवं प्रशोधन तर्फ केन्द्रित रहि कार्यक्रमहरु संचालन गरिनेभएको छ। माछा जोन झापा जिल्लाको कमल गा.पा., शिवसताक्षी न.पा., गौरादह न.पा., गौरिगन्ज गा.पा. का सबै वडाहरुमा लागु भई सञ्चालनमा आएको छ ।
- माछा जोनको क्षेत्र विस्तार
- माछा जोन संचालित कार्यक्रमले ढाकेको क्षेत्रफल
- संचालन समन्वय समिति, झापाका पदाधिकारीहरुको नामावली
- माछा जोनमा सूचिकृत भएका (कृषक समूह/सहकारी/उद्यमी तथा फर्महरुको विवरण)