घ. मकै जोन परिचयः
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ, झापा अन्तर्गत मकै बालीको जोन क्षेत्र २०७६ भाद्र महिनामा स्वीकृत भई संचालनमा आएको छ। आ.ब.२०७६/०७७ मा कनकाई नगरपालिका वडा नं. ५ र झापा गाउँपालिका वडा नं. ६ क्षेत्रमा मकै जोन लागु भई कार्यक्रम संचालन भएकोमा आ.ब.२०७७/०७८ मा क्षेत्र विस्तार भई कनकाई न.पा.को वडा नं.-६ र झापा गा.पा.को 1,2,3,4,5 र ७ मा लागु भएको छ।मकै खेतीको लागि मलिलो र उर्वरशिल माटो भएको उक्त क्षेत्रमा यसै साना सिंचाई, कष्टम हायरिङ्ग सेन्टर स्थापना, तालिम आदी जस्ता कार्यक्रमहरु संचालन भएका छन।
- मकै जोनको क्षेत्र विस्तार
- मकै जोन संचालित कार्यक्रमले ढाकेको क्षेत्रफल
- संचालन समन्वय समितिका पदाधिकारीहरुको नामावली
- मकै जोनमा सूचिकृत भएका (कृषक समूह/सहकारी/उद्यमी तथा फर्महरुको विवरण)